काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृहमन्त्रालय अन्तर्गत बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका डीआईजी भट्टराईलाई सोही समूहतर्फको एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि उक्त स्थानमा भट्टराई सिफारिस भएका हुन् । भट्टराईको दरबन्दी कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत तोकिएको छ । भट्टराई आगामी चैत ५ गने अवकाशमा जाँदै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीआईजी जनक भट्टराई एआईजीमा बढुवा सिफारिस
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
बढुवा भएका ८ डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान
३ जना डीआईजीको सरुवा, ४ जनाको पदस्थापन
सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा (सूचीसहित)
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस