साफ च्याम्पियनसिपको उपविजेतालाई जनही ५ लाख दिने सरकारको निर्णय

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १७ : ०८
साफ च्याम्पियनसिपको उपविजेतालाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाा उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३(३ लाख रुपैयाा उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस