काठमाडौँ । अफगानिस्तानबाट उद्धार गरी मंगलबार बिहान जजिरा एयरलाइन्सबाट नेपाल ल्याइएकामध्ये एक जनामा कोरोना संक्रमण देखिएको छ।
स्रोतका अनुसार सबै एक सय २७ जनामा गरिएको एन्टिजेन परिक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएकालाई नेपाली सेनाले चक्रपथस्थित आइसोलेसन सेन्टरमा राख्ने तयारी गरेको छ।
बाँकीलाई होम आइसोलेसनमा पठाउने स्रोतले जनाएको छ। जजिराले नेपाली मुलका ९ जना भारतीय नागरिकसहित एक सय २७ जनालाई कुवेतबाट नेपाल ल्याएको हो। अफगानिस्तानमा विभिन्न काममा रहेका उनिहरुलाई उद्धार गरेर कुवेत पुर्याइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट