काठमाडौं । पछिल्लो समय चेकमार्फत हुने कारोबारबाट ठगी बढेको छ। यसले समग्रमा बैंकिङ कसुरका अपराध बढ्न गएको छ। बिगत पाँच आर्थिक वर्षमा कुल ९ हजार ७ सय २१ वटा बैंकिङ कसुरसम्बन्धी अपराध भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएका छ।
यसमध्य प्रहरीले ३ हजार ९ सय ६४ जना अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले बैंकिङ कसुर मुद्दामा उजुरी गरेको अनुपातमा ४० दशमलव ७८ प्रतिशतलाई मात्रै अदालतको फैसलाअनुसार पक्राउ गरेको छ। पक्राउमध्ये विदेशी नागरिक पनि परेका छन्।
जसमा ५१ जना पुरुष परेका छन्। यस्तै, नेपालका पुरुष ३ हजार ४ सय ८१ ज्ना सो कसुरमा पक्राउ हुँदा ५१ जना महिला छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २१ साउन २०७८, ०७ : ५८
लेखकबाट थप