काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर कतारी रियाल एकको खरिदर नेपाली रुपैयाँ अधिकतम ३२ रुपैयाँ ७४ पैसा पुगेको छ भने बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा पुगेको छ । यस्तै अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८४ पैसा पुगेको छ ।
आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०७ पैसामा झरेको छ । स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३० रुपैयाँ ६२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर आज एकको खरिददर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०१ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९५ रुपैयाँ २३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८५ पैसा र बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
आज साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ भने, कुवेती डिनर एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९० पैसा रहेको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar) |
1 | 119.24 | 119.84 |
EUR (European Euro) |
1 | 141.10 | 141.81 |
GBP (UK Pound Sterling) |
1 | 164.25 | 165.07 |
CHF (Swiss Franc) |
1 | 129.96 | 130.62 |
AUD (Australian Dollar) |
1 | 88.57 | 89.01 |
CAD (Canadian Dollar) |
1 | 94.76 | 95.23 |
SGD (Singapore Dollar) |
1 | 88.14 | 88.58 |
JPY (Japanese Yen) |
10 | 10.85 | 10.91 |
CNY (Chinese Yuan) |
1 | 18.38 | 18.48 |
SAR (Saudi Arabian Riyal) |
1 | 31.79 | 31.95 |
QAR (Qatari Riyal) |
1 | 32.74 | 32.91 |
THB (Thai Baht) |
1 | 3.67 | 3.69 |
AED (UAE Dirham) |
1 | 32.46 | 32.63 |
MYR (Malaysian Ringgit) |
1 | 28.52 | 28.66 |
KRW (South Korean Won) |
100 | 10.38 | 10.43 |
SEK (Swedish Kroner) |
1 | 13.85 | 13.92 |
DKK (Danish Kroner) |
1 | 18.97 | 19.07 |
HKD (Hong Kong Dollar) |
1 | 15.35 | 15.42 |
KWD (Kuwaity Dinar) |
1 | 395.91 | 397.90 |
BHD (Bahrain Dinar) |
1 | 316.31 | 317.90 |
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क
यो वर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्छ : गभर्नर अधिकारी
बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैङ्कको आह्वान