संखुवासभामा २५ वर्षीय युवक मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, १५ : ४८
संखुवासभामा २५ वर्षीय युवक मृत फेला

संखुवासभा। संखुवासभामा २५ वर्षीय युवक मृत फेला परेका छन् ।मकालु गाउँपालिका- ४ का २५ वर्षीय मिलन राई शुक्रबार मृत फेला परेका हुन् ।

उनी मकालु गाउँपालिका- ४ चसुवाटारस्थित ईखुवा खोलामा मृत भेटिएका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस