आज कति छ सुनचाँदीको मुल्य ?

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, ११ : ५४
आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५ सय र चाँदी प्रतितोला एक हजार ३ सय २५ नै कायम भएको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत आइतबारकै कायम हुँदै प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस