राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त ,लोकसेवा आयोगकाे अध्यक्षमा रेग्मी

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १५ : ५१
राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त ,लोकसेवा आयोगकाे अध्यक्षमा रेग्मी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेकी छिन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस