काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने बताएका छन्।
सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। अर्थसचिव शिशिरकुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको तर आर्थिक वृद्धिदरमात्र कमजोर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार मनको लड्डु घ्युसँग खानुबाहेक अरु केही होइन : अर्थमन्त्री पौडेल
औद्योगीकरणमा फड्को मार्न सकिएन : अर्थमन्त्री पौडेल
कन्ट्री रेटिङको नतिजा हाम्रो लागि अनुकूल : अर्थमन्त्री पौडेल
नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक छन् : अर्थमन्त्री पौडेल
राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई वर्तमान सरकार : अर्थमन्त्री पौडेल