जसपाका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १४ : २७
जसपाका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन

काठमाडौं । जसपाका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । कोरोना पोजेटिभ भएका उनको उपचार वीरगञ्जमा चलिरहेको थियो ।

तर अवस्था बिग्रिँदै गएपछि हिजो हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको मेडिसीटीमा भर्ना गरिएकोमा आज उनको निधन भएको जसपाका केन्द्रीय सदस्य संजय यादवले बताए ।

प्रतिक्रिया दिनुहोस