मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, १५ : २१
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु: 

newskarkahna-news744900.-1724405324.jpg