काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा दक्ष जनशक्ति नहुँदा आठ लाख श्रमिक भारतबाट ल्याउनुपरेको बताएका छन् ।
संयुक्त टेड युनियन समन्वय केन्द्रले १३२औँ अन्र्ताष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार आयोजना गरेको अभौतिक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष गोल्छाले श्रमिकसँगको सम्बन्ध सुधार भइरहे पनि यसलाई दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको पनि बताए । श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारज‚ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने उनको भनाइ छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १९ बैशाख २०७८, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रमिकको परिवारलाई औषधि उपचार सुविधा
साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र
कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने
जुलाईदेखि आप्रवासी श्रमिकमा रोक लगाउने मलेसियाको निर्णय
भाषा र सीप नहुँदा ठगिँदै नेपाली श्रमिक