काठमाडौ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भई वैदेशिक रोजगारीमा गएका श्रमिक र अनौपचारिक एवं स्वरोजगार क्षेत्रका श्रमिकका परिवारलाई औषधी उपचार सुुविधा दिने घोषणा भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विराटनगरबाट बिहीबारदेखि सुुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन कार्यव्रmममा सो घोषणा गरेका हुन् ।
सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले यसअघि २०७९ पुसदेखि औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधी उपचार सुविधामा समेटेको छ ।
कोषले १७ जेठदेखि कार्यान्वयन हुने गरी वैदेशिक रोजगारीमा गएका, विदेशमा स्वरोजगार र अनौपचारिक
तथा स्वरोजगार क्षेत्रका श्रमिकका परिवारले औषधी उपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र
कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने
जुलाईदेखि आप्रवासी श्रमिकमा रोक लगाउने मलेसियाको निर्णय
भाषा र सीप नहुँदा ठगिँदै नेपाली श्रमिक