काठमाडौं । नेकपा माओवादी केन्दंको आज (मंगलबार) स्थायी कमिटिको बैठक बस्दै छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न स्थायी कमिटी बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे लागेको हो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले बताए । बैठक सोमवार बोलाइएको भएपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड
प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी