चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले आव्हान गरेको बन्दको प्रभाव चितवन सहित देशभर परेको छ । प्रशासनले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु स्वतस्फुर्त रुपमा कम चलेका छन् ।
हड्ताल सफल बनाउन बिहानैदेखि चितवनका विभिन्न चोक चौराहामा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । यता बन्दमा कुनै अप्रिय घटना हुन नदिन नगरको विभिन्न स्थानमा स्थानिय प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायहरूमा असंवैधानिक रुपमा नियुक्तिलगायतका काम गरेको भन्दै दाहाल–नेपाल समूहले बन्द आज आव्हान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा: तीन महिनादेखि उत्पादन बन्द
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
युक्रेनस्थित अमेरिकी दूतावास बन्द, रुसले ठुलो आक्रमण गर्ने आशंका
बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने