काठमाडौँ । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् ।
विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए । गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ मंसिर २०७७, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५२ वर्षीय वडाध्यक्ष कक्षा १२ उत्तीर्ण
कक्षा १२ को नतिजा सुधारोउन्मुख
कक्षा १२ को नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका (सूचनासहित)