काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पुनः शीतल निवास पुगेका छन् ।
ओली विहान साढे १० बजे शीतलनिवास पुुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ । हिजो राति पनि प्रधानमन्त्री ओली शीतलनिनवास पुगेर राष्ट्पतिसँग भेटवार्ता गरेका थिए ।
पार्टीमा बढेको विवादपछि नेताहरु शीतलनिवास ओहोरदोहोर बढेको छ । हिजै पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि शीतलनिवास पुगेर २ घण्टा राष्ट्पति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०७७, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली
जीवन सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
जलवायु मुद्दामा नेपालले नेतृत्वदायी भूमिका खेलेको छ : प्रधानमन्त्री ओली
रविले पनि अरूले जस्तै सजाय खेप्नुपर्छ : प्रधानमन्त्री ओली
संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली
राहत र पुनः स्थापनामा सरकार दृढ र सक्रिय छ: प्रधानमन्त्री ओली