शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

पत्रपत्रिकाबाट

सोमबार, २८ फागुन २०७४, ०८ : २०
शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बन्ने भएका छन् ।

संविधानमा राष्ट्रपति पदमा बहाल रहने समयसीमासम्बन्धी व्यवस्था हटाइएसँगै उनी शक्तिशाली बन्ने भएका हुन् ।

दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने देशको संवैधानिक व्यवस्थाको अन्त्य गर्ने संविधान संशोधनलाई आईतबार चिनियाँ संसद् नेसनल कांग्रेसले पारित गरेको छ ।

अव राष्ट्रपति सी अनिश्चित हालसम्म सत्तामा रहिरहन सक्ने सम्भावन बढेको छ ।, आजको नागरिकमा यो खबर छ ।, आजकोनागरिकमा यो खबर छ ।  

प्रतिक्रिया दिनुहोस