काठमाडौं । लगानी बोर्डमा सुशील भट्टको नेतृत्वसँगै सरकारको आलोचना भइरहेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रै भट्टको नियक्तिप्रति विरोध भइरहेको छ ।
नेकपाका नेताहरुले कसैले यो सरकारको क्षेत्राधिकार भएको बताइरहेका छन् भने कसैले ‘बिचौलिया’लाई लगानी बोर्डमा लगेको भनेर सरकारको थप आलोचना गरिरहेका छन् । अष्टलक्ष्मी शाक्यले लगानी बोर्डमा सिइओ बन्नै नसुहाउने मान्छेलाई ल्याउनु सरासर गलत बताएको बताउँदै यसलाई सच्याउन सुझाव दिएकी छन् ।
नेता रघुजी पन्तले लगानी बोर्डमा भट्टको नियुक्तिमा विवाद आएकाले प्रधानमन्त्रीले राजिनामा गराउनु उपयुक्त हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०७७, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त
एक वर्षमा २ खर्ब ७१ अर्ब २६ करोड लगानी स्वीकृत
लगानी बोर्ड तत्काल खारेज गर्न माग
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
चार विद्युत् आयोजनामा १ खर्ब लगानी स्वीकृत