काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने उल्लेख गरेको छ । सिमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोक्न शसस्त्र प्रहरीको ३९ आउटपोष्ट निर्माण गर्ने अर्थमन्त्री डा.युवराज खतिवडाले उल्लेख गरेका छन् ।
उनले नेपाली सेनालाई बंकरबाट ब्यारेकबाट ल्याउन थप कार्यक्रम ल्याईने बताएका छन् । उनले आगामी ३ वर्ष भित्र सबै स्थानिय तहमा अनालाईनबाट व्यक्तिगत घटना दर्ता गरिनेपनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक गहिरो आर्थिक मन्दीमा जाँदै छ : युवराज खतिवडा
नेपालको अर्थतन्त्र सहायता नलिने अवस्थामा पुगेको छैन : युवराज खतिवडा