काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट कार्य सुरु गर्ने गरी काठमाडौं उपत्यकामा ४ वटा उप–सहर निर्माण गर्ने बताएको छ ।
आगामी आर्थिक वर्ष २०७७-७८ बजेट मार्फत योजना अघि बढाएको सरकारले दीर्घ योजना अन्तरगत यस्तो योजना अघि सारेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै सहरी विकास मन्त्रालय अन्तरगत रहेर सबै खाले सहरी विकासका लागि लागि कुल ३७ अर्ब ६० करोड छुट्याएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक गहिरो आर्थिक मन्दीमा जाँदै छ : युवराज खतिवडा