चीनसंगको पारवहन सुविधा लिन ४ वटा सामुद्रीक र ३ वटा स्थलमार्गको अनुमतिको थप काम अगाडी बढाउने

विहीबार, १५ जेठ २०७७, १७ : १६
चीनसंगको पारवहन सुविधा लिन ४ वटा सामुद्रीक र ३ वटा स्थलमार्गको अनुमतिको थप काम अगाडी बढाउने

काठमाडौं ।  अर्थमन्त्री युवराज खतिवडाले प्रत्येक स्थानिय तहमा ३ लाख १० हजार टनको खाद्य भण्डार निर्माण गरिने बताएका छन् । चीनसंगको पारवहन सुविधा लिन ४ वटा सामुद्रीक र ३ वटा स्थलमार्गको अनुमतिको थप काम अगाडी बढाउन पहल गरिनेछ । 
 

प्रतिक्रिया दिनुहोस