चीनसंगको पारवहन सुविधा लिन ४ वटा सामुद्रीक र ३ वटा स्थलमार्गको अनुमतिको थप काम अगाडी बढाउने
विहीबार, १५ जेठ २०७७, १७ : १६
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले प्रत्येक स्थानिय तहमा ३ लाख १० हजार टनको खाद्य भण्डार निर्माण गरिने बताएका छन् । चीनसंगको पारवहन सुविधा लिन ४ वटा सामुद्रीक र ३ वटा स्थलमार्गको अनुमतिको थप काम अगाडी बढाउन पहल गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मुलुक गहिरो आर्थिक मन्दीमा जाँदै छ : युवराज खतिवडा