काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, एक भन्दा बढी स्वर्ण पदक जितेका खेलाडीलाई प्रतिपदक ११ लाख, रजत पदक प्राप्त गरेका खेलाडीलाई प्रतिपदक ६ लाख, कांस्य पदक विजेता खेलाडीलाई ३ लाख र समूह खेलमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही ५ लाख दिने घोषणा गरेको गोरखापत्र दैनिकको समाचारमा उल्लेख छ ।
प्रमले बुधबार खेलाडीलाई बधाई दिन बालुवाटार बोलाएर सो घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २६ मंसिर २०७६, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
एनपीएलको अक्सनमा १४२ खेलाडी
चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
इंग्ल्यान्डका तीन खेलाडीले लिए राष्ट्रिय टोलीबाट नाम फिर्ता