माघ २२ गते प्रदेश ३ मा सार्वजनिक बिदा

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १८ : ५३
माघ २२ गते प्रदेश ३ मा सार्वजनिक बिदा

हेटौंडा । प्रदेश नम्बर ३ सरकारले माघ २२ गते सोनाम ल्होसार पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यसअघि संघीय सरकारले यो पर्वमा सार्वजनिक बिदा दिँदै आएपनि पछि बिदा कटौती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस