‘नेपालमा मानवअधिकारको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रिया

सफल खबर संवाददाता

शुक्रबार, २१ मंसिर २०७५, १९ : ०८
‘नेपालमा मानवअधिकारको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रिया

चितवन । कार्यक्रममा मानवअधिकार सञ्जाल चितवनले मानवअधिकार सञ्जाल चितवनले ७० औं विश्व मानवअधिकार दिवस २०१८ का सन्दर्भमा ‘नेपालमा मानवअधिकारको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा मानवअधिकार सञ्जाल चितवनका संयोजक विनोदखण्ड तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न भएको अन्तक्र्रियामा प्रमुख अतिथि कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोख्रेल रहेका थिए । 
कार्यक्रममा सांसद गीता वाग्ले नेकपाका नेता ईश्वरी भट्टराई, यमबहादुर परियार, तेजेन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले मन्तव्य दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस