यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, ०८ : ००
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १४७ रुपियाँ ६३ पैसा र बिक्रीदर १४८ रुपियाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपियाँ ६३ पैसा र बिक्रीदर १७७ रुपियाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ९२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ३० पैसा र बिक्रीदर ८५ रुपियाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ०८ पैसा र बिक्रीदर ९५ रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ६८ पैसा र बिक्रीदर १०२ रुपियाँ १३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३६ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६ रुपियाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४४ पैसा र बिक्रीदर ३७ रुपियाँ ६० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस