काठमाडौँ । प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध भएको छ । आइतबारको बैठक सुरु हुनेबित्तिकै सत्ता र प्रतिपक्षकै सांसदले बोल्न पाउनुपर्ने माग गर्दै सुरुमै उठेर विरोध गरेका हुन् ।
मुलुकमा राजावादीको आन्दोलनको नाममा हिंसा मच्चाउने काम भएकाले बोल्न पाउनुपर्ने माग सत्ता र प्रतिपक्ष गणतन्त्र पक्षधर सांसदको छ । यस्तै राजावादी दल राप्रपाले आफूले पहिला बोल्न पाउनुपर्ने माग गर्दै विरोध गरेको छ। सभामुखले दुबै पक्ष उठेसँगै सहजीकरणको प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठक सुरु
संसद् बैठकको समय सर्यो
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो
विपक्षी दलको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित