एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।
रावल पिन्डीमा पानी परेका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन्।
योसँगै ३ अंक भएको दक्षिण अफ्रिका समूह बीमा अंक तालिकाको शीर्ष स्थानमा छ।
समान ३ अंक भए पनि नेटरनरेटमा पछि पर्दै अस्ट्रेलिया दोस्रो स्थानमा छ।जितविहीन इङ्ग्याल्नड र अफगानिस्तान तेस्रो र चौथो स्थानमा छन्।
च्याम्पियन्स ट्रफीमा आज इङल्यान्ड र अफगानिस्तान भिड्दै छन्।लाहोरमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।
यो खेल हार्ने टोली सेमिफाइनलको दौडबाट बाहिरिनेछ।जित्ने टोलीको भने अन्तिम चारको यात्रा कायम रहनेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ फागुन २०८१, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई, न्युजिल्यान्ड फेरि पराजित
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त
समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश
च्याम्पियन्स ट्रफी : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्यान्डको भिडन्त