सिड्नी । अस्ट्रेलियामा वार्षिक रूपमा सिड्नीदेखि होर्बटसम्म आयोजना हुने योट दौडमा दुई जनाको मृत्यु भएको छ । प्रहरीले बताएअनुसार छुट्टा छुट्टै दुई दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।
मृतकहरू क्रु मेम्बर भएको बताइएको छ । पहिलो दुर्घटना फ्लाइङ फिश अक्रनोस् र दोस्रो बोलाइनमा घटेको भनिएको छ । यस दौडको पहिलो योट शुक्रबार अबेर वा शनिबार बिहान होबार्ट आइपुग्ने अपेक्षा गरिएको छ । खराब मौसमका कारण दौडमा भाग लिएका कयौँ योट फर्किएका छन् ।
पहिलो घटना बिहीबार मध्यराति भएको र अर्को त्यसको दुई घन्टापछि भएको बताइएको छ । यस्तो खालको दौडमा मृत्युको घटना यो पहिलो भने होइन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु
अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी
इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी
आईसीसी टी–२० विश्वकप : अफगानिस्तानद्धारा अस्ट्रेलिया २१ रनले पराजित