काठमाडौँ । ५ उपसचिव र ३९ शाखा अधिकृतसहित ४४ अधिकृतको सरुवा गरिएको छ ।
न्याय सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिव सरहका ५ जना र राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत सरहका ३९ जना सहित ४४ अधिकृतको सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन
नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा
११ जना अधिकृतलाई बढुवा गर्ने सरकारको निर्णय
सशस्त्रका ३ अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन