१३ शाखा अधिकृतको सरुवा, ६ जनालाई गाउँपालिका पठाइयो (सूचीसहित)

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०८१, १४ : २२
१३ शाखा अधिकृतको सरुवा, ६ जनालाई गाउँपालिका पठाइयो (सूचीसहित)

काठमाडौं । विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा गरेको हो । सरुवा सूची अनुसार ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत साबानकुमार चौधरीलाई सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशिराम पन्थीलाई गुल्मीको मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस