काठमाडौँ । असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण अवरुद्ध भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन् । नेपाल प्रहरीले मंगलबार बिहान नौ बजे गरेको अपडेटअनुसार उपत्यकाका काठमाडाैँ र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् ।
काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ । कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महेन्द्र राजमार्ग र मदनभण्डारी राजमार्गका सडकमा बिस्कुन सुकाए कारबाही
सडक विभागका सब इन्जिनियर बर्खास्त
विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति
सुदूरपश्चिममा ५ हजार किलोमिटर सडकको गुरुयोजना तयार
गाउँमा सडक पुगेपछि बजार पुग्न थाल्यो कृषि उपज
१८ वर्षपछि सडक कालोपत्र गरिँदै