काठमाडौँ । नेप्सेमा आज २३ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से २३.१० अङ्कले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो । आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता शेयर ४ अर्ब ४ करोड १३ लाख २ हजार ३५ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज अपर स्यांगे हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ९२ लाख २३ हजार ८२० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी ४ लाख ८७ हजार ९४१ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार
१३.५३ अंकले घट्यो नेप्से, परिसूचक २५८३ बिन्दुमा
उच्च अंकले घट्यो सेयर बजार
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार
नेप्से परिसूचक २.९५ अंकले बढ्यो
घट्यो सेयर बजार