काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।
समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असोज २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाको प्रस्तावित राजदूत भट्टराईको शैक्षिक योग्यता भेटिएन
प्रस्तावित प्रधान न्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान
प्रस्तावित राजदूतहरूका उजुरीकर्तासँग आज छलफल
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइसम्बन्धी कार्यतालिका सार्वजनिक
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन सार्वजनिक आह्वान