टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, ०३ असोज २०८१, १० : ५९
टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस- २०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरू सहभागी भएका छन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।  

प्रतिक्रिया दिनुहोस