काठमाडौं। प्रभु बैंक र बुद्ध एयरबीच छुट सम्झौता भएको छ ।सम्झौता भएसँगै अब बैंकका कर्मचारी र ग्राहकले बुद्ध एयरको सेवामा विशेष छुट पाउने बैंकले जनाएको छ ।
सम्झौतामा प्रभु बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरका डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्धवलाल कायस्थले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट पाउने छन् । बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु बैंक र बुद्ध एयरबिच छुट सम्झौता
प्युठान को बिजुवारमा प्रभु बैंक को ३१५ औं शाखा सञ्चालनमा
प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुटसम्बन्धी सम्झौता
प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने
फार्म हाउस होटल र प्रभु बैंकबिच छुट सम्झौता
चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता