काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यायाधीशको निधनमा उच्च अदालत पाटन र मातहतमा आज शोक बिदा
सन्दीपलाई उच्च अदालत पाटनको सफाई
पर्यटन बोर्ड सीईओ छनोट कार्य तत्काल नगर्न अदालतको आदेश
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले गर्यो ‘झझी’ आदेश
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर