काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बङ्गलादेशको उदाहरण दिँदै संसद्मा प्राप्त गणितमात्र सत्य नहुने बताएका छन् । बुधबार टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘झण्डै २ हजार पूर्वसेना–प्रहरीका मानिस राजनीतिक दलको घरदैलो गरिरहेका छन् । जसले पेन्सन पकाउन एक वर्ष बाँकी हुँदा जागिर छोड्न बाध्य पारियो’, उनले भने, ‘ त्यस्ता मानिसहरूका बारेमा टीआरसीमा ठोस उल्लेख गरेको पाइँदैन ।
यसमा सरकारले न्याय सम्पादनका क्रममा ध्यान पुर्याओस् ।’ उनले पीडितका पक्षमा आफूहरूले आवाज उठाइरहने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकार खुम्च्याउन खोजियो : लिङ्देन
हामी जे गर्छौं भनेरै गर्छौं,सरकार नडराए हुन्छः अध्यक्ष लिङ्देन
उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन
नयाँ भनिएका दल पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: लिङ्देन
विपदको क्षति न्युन गर्न सरकार चुक्यो: राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान