काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकको एजेन्डा तय गर्नको लागि पदाधिकारी बैठक बसेको हो
यो बैठकपछि माओवादीको स्थायी कमिटी बैठक बस्ने तयारी छ। ४ बजेका बस्ने बैठकमा माओवादीले सत्ताबाट बहिर्गमन पछि संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीतिमा तयारी गरेको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको केन्द्रीय समिति बैठक सर्यो
दुईदलीय व्यवस्थामा लैजाने कांग्रेस–एमालेको सोचलाई उपचुनावले खण्डित गर्यो: माओवादी केन्द्र
माओवादी स्थायी समिति बैठक स्थगित
कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न- रवि लामिछानेसँग किन तर्सिएको ?
बीआरआई नेपालको हितमा छ : प्रचण्ड
सरकार परिवर्तन गर्ने खेलमा माओवादी केन्द्र छैनः प्रचण्ड