काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो ।
समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो । कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको बताइन् । प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरु महसुस भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला एसिया कप : भारतसँग हारेसँगै समूह चरणबाटै बाहिरियो नेपाल
महिला एसिया कप : नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै
एसीसी महिला एसिया कप: नेपाल र यूएई भिड्दै
महिला एसिया कपको अभ्यास खेल : नेपाली टोलीको लगातार दोस्रो हार