काठमाडौ । भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणबिनै आउने गरेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीको लापरबाही, जनशक्तिको अभाव तथा आर्थिक मिलेमतोका कारण परीक्षणबिनै तरकारी तथा फलफूल भित्रिने गरेको हो ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भारतबाट नेपाल आउने १२ ओटा नाकामा परीक्षण गर्ने व्यवस्था भए पनि खान अयोग्य भई भारततिरै फिर्ता गरेको तथ्यांक नभएको बताए ।
उनले नाकामा परीक्षण गर्न कर्मचारी अभाव भएका कारण केही समस्या रहेको स्वीकार गरे । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १० साउन २०८१, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तरकारी खाइसकेपछि मात्र आउँछ विषादी परीक्षणको रिपोर्ट
यस्तो छ तरकारी र फलफूलको आजको थोक मूल्य
तरकारी बिक्रीबाट दैनिक २ हजार कमाउँछन् बिखलु राना थारू
तरकारीमा ठगी : थोकमा घट्यो, खुद्रामा घटेन
नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु
गोलभेँडादेखि राजा च्याउसम्म ः यस्तो छ आजको मूल्यसूची