बुटवल। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८.३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुनेछ ।प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१)बाट निर्वाचित आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी र गण्डकीका मुख्यमन्त्री रानीमहलमा
मुलुकको समृद्धिका लागि विदेश जाने सपना त्याग्न मुख्यमन्त्री आचार्यको आग्रह
प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको छ : मुख्यमन्त्री आचार्य
रुपन्देहीमा मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य
खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य