बुटवल। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८.३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण हुनेछ ।प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१)बाट निर्वाचित आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।संसद्मा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वाधार निर्माणमा ढिलासुस्तीलाई गर्न दिइँदैन : मुख्यमन्त्री आचार्य
द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छ : मुख्यमन्त्री आचार्य
प्रहरी सङ्गठनलाई रूपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री आचार्य
स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
स्वास्थ्य सेवालाई चुस्त बनाउनुको विकल्प छैन : मुख्यमन्त्री आचार्य