काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका नेता-कार्यकर्ताहरूले पढ्दैनन् भन्ने आरोप चिर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आज बिहान उद्घाटन गर्दै देउवाले सो धारणा राखेका हुन् । पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसका नेता-कार्यकर्ताहरुमा अध्ययन गर्ने बानी बस्ने उनले विश्वास व्यक्त गरे ।
सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे । बीपी कोइराला राजनीति, साहित्य लगायत हरेक कुरामा सक्षम रहेको भन्दै देउवाले बिपीको योगदान अविस्मरणीय रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ल्होसारले बन्धुत्वको भावना मजबुत बनाउँछ : सभापति देउवा
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा
सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेट
सशांकलाई लिएर कोइराला निवास पुगे देउवा
नेपाललाई विदेशी विद्यार्थीका लागि उच्च शिक्षाको गन्तव्य बनाउने सम्भावना छ : देउवा
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व : सभापति देउवा