काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका नेता-कार्यकर्ताहरूले पढ्दैनन् भन्ने आरोप चिर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आज बिहान उद्घाटन गर्दै देउवाले सो धारणा राखेका हुन् । पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसका नेता-कार्यकर्ताहरुमा अध्ययन गर्ने बानी बस्ने उनले विश्वास व्यक्त गरे ।
सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे । बीपी कोइराला राजनीति, साहित्य लगायत हरेक कुरामा सक्षम रहेको भन्दै देउवाले बिपीको योगदान अविस्मरणीय रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छः सभापति देउवा
ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्: शेरबहादुर देउवा
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
राजाको पक्षमा कुनै माहोल छैन : शेरबहादुर देउवा
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
देउवाले बोलाए शीर्ष नेताहरूको बैठक