रुपन्देहीमा स्विमिङ पुलमा डुबेर एक युवाकाे मृत्युु

सफल खबर संवाददाता

बुधबार, ०२ साउन २०८१, १५ : २६
रुपन्देहीमा  स्विमिङ पुलमा डुबेर एक युवाकाे मृत्युु

बुटवल । रुपन्देहीको  स्विमिङ पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ ।शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने  मृत्यु गुल्मी घर भएका २४ वर्षीय बिमल थापा  जिल्ला प्रहरी कार्यलय  रुपन्देहीले जनाएको छ।

पाैडी खेल्ने क्रममा डुबेपछि घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस