काठमाडौ । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य मंगलबारदेखि कार्यान्वयनमा आएको छ।
निगमले सोमबार पेट्रोलको प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलको ३ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको थियो ।
भारतीय आयल कर्पोरेशनबाट खरिद मूल्य बढेर आएकाले आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धि भएसँगै आजदेखि काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेल तथा मट्टितेलको १६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
घट्यो पेट्रोल र डिजेलको मूल्य
आजदेखि कति पर्छ डिजेल र पेट्रोलको मूल्य ?
भारतबाट युरोपतर्फ डिजेलको आपूर्ति ९० प्रतिशतले घट्यो
डिजेल आयात घट्यो
पेट्रोल र डिजेलको मूल्य १ रुपैयाँले घट्यो