काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।कांग्रेस र एमालेबीच नयाँ सरकार गठनमा भएको सहमति भएको भोलिपल्ट प्रचण्ड राष्ट्रपतिसँग परामर्श गर्न शीतलनिवास पुगेका हुन् ।दिउँसो साढे १२ बजेको समयमा प्रचण्ड शीतलनिवास पुगेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सहमति भएको भन्दै मार्ग प्रशस्त गर्न प्रचण्डलाई मंगलवार बिहान आग्रह गरेका थिए । तर, प्रचण्डले संसद् फेस गर्ने अडान लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड