चैनपुर । बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ म्याग्निच्यूडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।
केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
मतगणनाका लागि बझाङमा सर्वदलीय बैठक सुरु
बझाङमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान
उपनिर्वाचनका लागि एमालेले बनायो ५०१ सदस्यीय समिति
बझाङमा माओवादीले उम्मेदवारी फिर्ता नलिने
बझाङ उपनिर्वाचन : नेकपा एसले गर्यो मनोनयन दर्ता