काठमाडौँ । नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन तथा मसाल जुलुससहित विरोध गरेको छ।
नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले बुधबार दबाब स्वरूप गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो। काँग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै संसद्मा पनि विरोध जनाइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले गठन गरेको नेविसंघ तदर्थ समितिमा चितवनका आकाश उप्रेती थपिए