कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, ११ : २३
कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइयो

काठमाडौं । पूर्व समाभुख कृष्ण बहादुर महरा सवार यती एयरलाइन्सको विमान काठमाडौंमा अवतरण भएको छ । उनलाई केन्द्रिय अनुसन्धान ब्यूरोमा लगिँदै छ । 

ब्यूरोका प्रहरी बरिष्ठ उपरिक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाट स्थित सिआईबीको कार्यालयमा लाँदै छन् । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस