काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ।
आज बिहान भएको भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक मानिएका छन्। उनलाई भेट्न एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेता उनको घरमा नै पुगेर भेटवार्ता गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसँग राजदूतहरूले लिए शपथ
भारतसहित ५ देशमा नियुक्त भएका राजदूतहरुले लिए शपथ
भारत र मलेसियाका लागि राजदूत नियुक्त
राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट