काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ।
आज बिहान भएको भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक मानिएका छन्। उनलाई भेट्न एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेता उनको घरमा नै पुगेर भेटवार्ता गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस
राजदूत नेपालीले प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
भारतीय राजदूतले दिल्लीबाट फर्केलगत्तै किन भेटे कांग्रेस सभापति देउवा ?
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत